अभिनयसँगै रामायणको निर्माता बने यश

काठमाडौँ । केजीएफ फेम यश नितेश तिवारीको फिल्म रामायणमा निर्माता बनेका छन् । उनले रामायणका लागि प्राइम फोकस स्टुडियोका मालिक नमित मल्होत्रासँग हात मिलाएका हुन् ।यश यसअघि फिल्ममा अभिनेताका रूपमा जोडिएका थिए । यशले आफ्नो लामो समयदेखिको लक्ष्य भारतीय सिनेमालाई विश्व स्तरमा पुर्याउने फिल्म बनाउने रहेको बताए । यशले नमितसँग फिल्मको भिएफएक्सबारे छलफल गरेको बताए … Continue reading अभिनयसँगै रामायणको निर्माता बने यश